शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शेयर बजारमा उच्च अंकको गिरावट


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2199
    मंसिर १९, २०७८ आइतबार
    शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६७ अंकले घटेको छ भने साढे दुई अर्बको कारोबार भएको छ । 

    नेप्सेका अनुसार यस अवधिमा न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको हो । त्यस्तै आज कारोबार भएका सबै समूहका राताम्मे छाएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij