शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुन-चाँदीको मूल्य स्थिर


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2270
    मंसिर २३, २०७८ बिहीबार
    सुन-चाँदीको मूल्य स्थिर

    काठमाडौं । विहीबार सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ ।

     त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij