मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

काँग्रेस १४औँ महाधिवेशन सरगर्मी

काँग्रेस बागमती प्रदेशमा देउवा समूहबाट ३८ उम्मेदवार (नामावलीसहित)


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2274
    मंसिर २३, २०७८ बिहीबार
    काँग्रेस बागमती प्रदेशमा देउवा समूहबाट ३८ उम्मेदवार (नामावलीसहित)

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    देउवा पक्षबाट महामन्त्रीमा डा।प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

    त्यसबाहेक केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij