मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

माओवादीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2659
    पुष १२, २०७८ सोमबार
    माओवादीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन

    काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ ।

    अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।  

    जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij