बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2935
    पुष २६, २०७८ सोमबार
    आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार  आठ सय रुपैयाँ रहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij