बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/2937
    पुष २६, २०७८ सोमबार
    प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

    काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ ।

    अघिल्लो कारोबार दिन आइतबार ७३.०५ अंक बढेर २७६५.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५७ अंक बढेर २७७२.०९ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५२ अंक बढेको छ ।

    सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४८ लाख ५ हजार २५० रुपैयाँ ८० पैसा बराबरको १० हजार २८९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी ५ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij