बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ


  • 973
    SHARES
  • https://indrenipost.com/index.php/posts/2960
    पुष २७, २०७८ मंगलबार
    बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।     

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij