बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

प्रि ओपन सेसनमा ७.६९ अंक बढ्यो नेप्से


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2962
    पुष २७, २०७८ मंगलबार
    प्रि ओपन सेसनमा ७.६९ अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ ।

    अघिल्लो कारोबार दिन सोमबार १९.४३ अंक बढेर २७८४.९५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ७.६९ अंक बढेर २७९२.६४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.९२ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको ५२ लाख ५१ हजार ८१५ रुपैयाँ बराबरको १३ हजार ३४६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij