बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

सुनको भाउमा बृद्धि, आज कतिमा हुँदैछ करोवार ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3027
    माघ ३, २०७८ सोमबार
    सुनको भाउमा बृद्धि, आज कतिमा हुँदैछ करोवार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले तथा चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । 

    आज छापावाल ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । अघिल्लो सुन दिन प्रतितोला ९२ हजार४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रपैयाँमा कारोबार भइरहेको छ ।  

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij