मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

लकडाउन केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा के गर्न पाइँदैन ? (आदेशसहित)


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3415
    माघ २४, २०७८ सोमबार
    लकडाउन केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा के गर्न पाइँदैन ? (आदेशसहित)

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।

    आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ ।

    नयाँ आदेशमा पनि यसअघिको जस्तै सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसको भिडभाड हुने अरू कार्यहरू गर्न रोक लगाइएको छ ।

    सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन । चालक, सहचालक र सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

    हेर्नुहोस्, आदेश :

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij