मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

बन्द पशुपतिनाथको मन्दिर फागुन १ गतेदेखि खुलाइने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3493
    माघ २६, २०७८ बुधबार
    बन्द पशुपतिनाथको मन्दिर फागुन १ गतेदेखि खुलाइने

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी गरेको छ ।

    कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जनाएको छ ।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij