मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मौसम पूर्वानुमान : शुक्रबारसम्म फेरि वर्षा-हिमपातको सम्भावना


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3502
    माघ २६, २०७८ बुधबार
    मौसम पूर्वानुमान : शुक्रबारसम्म फेरि वर्षा-हिमपातको सम्भावना

    काठमाडौं । केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरु हुने भएको छ । 

    मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान  ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij