मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3558
    माघ २८, २०७८ शुक्रबार
    काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो । 

    बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने अजेन्डा रहेको छ । 

    बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज पुनः बस्न लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्ने भएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij