मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मौसम पूर्वानुमान : आगामी तीन दिन मौसम सफा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3601
    फागुन १, २०७८ आइतबार
    मौसम पूर्वानुमान : आगामी तीन दिन मौसम सफा

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आगामी तीन दिनसम्म मौसम सफा रहने छ ।

    दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij