कोरोनाका कारण बन्द गरिएको नारायणहिटी सङ्ग्रहालय आजदेखि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
२०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका निम्ति पनि खुल्ला गरिएको नारायणहिटी दरबारलाई सङ्ग्रहालय ओमिक्रोनका कारण बन्द गरिएको थियो ।
आइतबारबाट खुल्ला गरिएको सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गर्ने थप दुई वटा गाडीहरुपनि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोक राज पाण्डेले जानकारी दिए ।