मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

नारायणकाजी श्रेष्ठको निवासमा किन पुगे विप्लव ?


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3970
    फागुन १८, २०७८ बुधबार
    नारायणकाजी श्रेष्ठको निवासमा किन पुगे विप्लव ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । 

    नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

    एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच भेटवार्ता भएको हो । 
     
    एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • # नेक्रविक्रम चन्द विप्लव
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij