बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

जापानी भाषा प्रवीणता परीक्षणको आवेदन शुल्क खल्तीबाट तिर्न सकिने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/573
    भदौ २३, २०७८ बुधबार
    जापानी भाषा प्रवीणता परीक्षणको आवेदन शुल्क खल्तीबाट तिर्न सकिने

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्तीले जलटनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात् परीक्षाको फारम भुक्तानीमात्र खल्तीबाट गर्न सकिने छ ।

    विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू जालटनको कार्यालयमै पुगेर भुक्तानी गर्थे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij