काठमाडौं । अमेरिकी डलरको खरिद दर आज बुधबारका लागि १ रुपैयाँ बढेको छ । मंगलबार ११६ रुपैयाँ ६८ पैसा रहेको खरिद दर बुधबार ११७ रुपैयाँ १८ पैसा तोकिएको छ । त्यस्तै बिक्री दर ११७ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
युरोको पनि खरिद दर १ रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार युरो १ को खरिद दर आज १३९ रुपैयाँ ०९ पैसा तोकिएको छ । अघिल्लो दिन १३८ रुपैयाँ ४५ पैसा रहेको थियो । पाउन्ड स्टर्लिङको आजको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
कुन मुद्रा कतिमा विनिमय ?
