आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

राष्ट्रियसभामा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/6889
    फागुन १३, २०८० आइतबार
    राष्ट्रियसभामा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।

    बहालवाला र नवनिर्वाचित राष्ट्रियसभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण दिन लागिएको हो । यसका साथै कांग्रेसले उनीहरूबीच छलफल पनि गराउने भएको छ ।

    छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij