मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

एमालेसँग पार्टी एकता असंभव छ — माओवादीकेन्द्र


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/9451
    असार २३, २०८२ सोमबार

    काठमाडौ असार, २३ । केही सञ्चार माध्यममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर वाम एकताको पहल गरेको समाचार आएपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले वक्तव्य नै जारी गरेर त्यसको खण्डन गरेका छन ।

    उनले भनेका छन् हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । उनले थपेका छन् नारायणकाजी श्रेष्ठले भण्डारीसँग भेटेको कुरा पार्टीलाई जानकारी समेत छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij