आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले अवरुद्ध पारे प्रतिनिधिसभाको बैठक


  • 370
    SHARES
  • https://indrenipost.com/index.php/posts/6919
    फागुन १४, २०८० सोमबार
    विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले अवरुद्ध पारे प्रतिनिधिसभाको बैठक

    काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका अन्य साना दलहरूले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।

    बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

    त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij