आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोद्वारा लोसपा परित्याग


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/6925
    फागुन १४, २०८० सोमबार
    नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोद्वारा लोसपा परित्याग

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताए ।

    आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij