आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

८ वटा संसदीय समितिको बैठक आह्वान


  • 361
    SHARES
  • https://indrenipost.com/index.php/posts/6936
    फागुन १५, २०८० मंगलबार
    ८ वटा संसदीय समितिको बैठक आह्वान

    काठमाडौं । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् ।  

    संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।   

    जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।  

    आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।  

    सचिवालयका अनुसार ११ बजेदेखि दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij