मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/7073
    फागुन २०, २०८० आइतबार
    पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित

    पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन ।

    पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् ।

    प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे । आफ्नो जितको घोषणापछि शहबाजले जेठा भाइ नवाजलाई अँगालो हालेकाे पाकिस्तान समाचार संस्था 'डान' ले जनाएकाे छ ।

    उसका अनुसार  प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij