शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सत्ता गठबन्धनको बैठक स्थगित


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/7081
    फागुन २१, २०८० सोमबार
    सत्ता गठबन्धनको बैठक स्थगित

    काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।

    तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij