शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • 757
    SHARES
  • https://indrenipost.com/index.php/posts/7096
    फागुन २१, २०८० सोमबार
    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालयको बैठक बोलाएको छ ।

    विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो । 

    कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij