बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/7280
    चैत १, २०८० बिहीबार
    विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी

    काठमाडौं । विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।  

    गत १४ फागुनमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको  आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक)माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको हो ।  उ

    क्त विधेयकमाथि अहिले सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij