बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/7296
    चैत ३, २०८० शनिबार
    सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ ।

    साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको हो ।

    गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij