मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

मेसीको दुई गोलमा इन्टर मियामी विजयी


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/7739
    बैशाख ९, २०८१ आइतबार
    मेसीको दुई गोलमा इन्टर मियामी विजयी

    काठमाडौं । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ ।

    आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए ।

    त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए ।

    यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ ।

    त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij