मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

 एनएमबि बैंकले सुरु गर्‍यो ‘दिगो ग्रीन सेभिङ्स डिपोजिट’


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/8378
    चैत ५, २०८१ मंगलबार
     एनएमबि बैंकले सुरु गर्‍यो ‘दिगो ग्रीन सेभिङ्स डिपोजिट’

    काठमाडौं। एनएमबि बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट’ (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई  महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ । 

    यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।

    बैंकका अनुसार सो खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij