मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

प्रि ओपन सेसनमा नेप्से २ अंकले घट्यो


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8983
    बैशाख २२, २०८२ सोमबार
    प्रि ओपन सेसनमा नेप्से २ अंकले घट्यो

    काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले घटेको छ । योसँगै सेसन अवधिमा नेप्से २६१८.३३ को विन्दुमा पुगेको छ । 

    सेसन अवधिमा ६० वटा कम्पनीका  २ लाख ४३ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij