मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9000
    बैशाख २४, २०८२ बुधबार
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनुभएको छ।

    उहाँको सचिवालयका अनुसार बुधबार राति झन्डै १२ बजे ललितपुरस्थित निजी निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

    दाहाललाई तत्कालै ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

     

     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij