मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
कर्णाली
आइतबार, फागुन २५ २०७६

अनेरास्ववियू जुम्लाले मनायो बेनोज स्मृति) तत्कालीन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष बेनोज अधिकारीको 18 औं स्मृति दिवसको अवसरमा अनेरास्ववियू (जुम्ला)ले जुम्ला जिल्लामा एक कार्यक्रम गरि सम्झेको छ। सो कार्यक्रममा महान सहिद बेनोज प्रती श्वद्वान्जली ब्याक्त गर्दै अनेरास्ववियू (जुम्ला) का संयोजक मिनराज आचार्यले हिजो कलम माग्दा राज्यले गोलि

शनिबार, फागुन २४ २०७६

(विमला केसी, प्रवक्ता कर्णाली सरकार तथा भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री) सिंगो जीवन वर्गीय मुक्ति आन्दोलन र महिला मुक्ति आन्दोलनमा लगाएकी विमला के.सी. २०६४ को संविधान सभा सदस्य पनि हुन् । प्रष्ट वक्ताका रुपमा परिचित केसी अहिले कर्णाली प्रदेश सरकारको प्रवक्ता तथा कृषी तथा भूमि

शुक्रबार, फागुन २३ २०७६

जुम्ला । सत्तारुढ नेकपाका निकट विद्यार्थी संगठन अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्यले कोरोना संक्रमणबाट जोगिन मास्क विचतरण गरेका छन् । उनले जुम्लाको खलंगा बजार, विजयनगरमा एका कार्यक्रम गर्दै मास्क विचरण गरेका हुन् । कोरोनाबाट बच्न मास्क विचरण गर्दै गर्दाको परिवेश निकै डरलाग्दो थियो । मनमा

बुधबार, असोज ८ २०७६

नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ। टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij