मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
कर्णाली
सोमबार, पुष १९ २०७८

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट २९ जना केन्द्रीय सदस्य चयन गरेको हो ।  जसमा सबैभन्दा बढी जाजरकोटबाट छन् ।

शनिबार, पुष १७ २०७८

सुर्खेत । जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र ९क्युआरडीसी०ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका

मंगलबार, पुष ६ २०७८

सिमकोट । अन्तर जातीय विवाह गरेपछि हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता भएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घात रूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको युवकका आफन्तको दावी छ । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले

आइतबार, पुष ४ २०७८

काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेश कमिटीको बैठक सुरु भएको छ । यही पुस २३ गते जिल्ला र आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशनका बारेमा आवश्यक छलफल गर्न प्रदेश कमिटीको बैठक बसेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । माघ ८ मा प्रदेश

बुधबार, मंसिर २९ २०७८

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी घोषणा भएको छ । गत शनिबारदेखि सुरु भएको समेलने नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी हिजो (मंगलबार) साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो । माओवादी केन्द्रले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरि

शुक्रबार, मंसिर २४ २०७८

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश

शुक्रबार, मंसिर २४ २०७८

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश

आइतबार, मंसिर १९ २०७८

काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेक हुन् । यद्यपि मत परिणाम भने आधिकारिक घोषणा हुन भने नै बाँकी छ

शुक्रबार, मंसिर १७ २०७८

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट

मंगलबार, मंसिर १४ २०७८

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक १५ गते राजीनामा दिएपछि १६

बिहीबार , मंसिर ९ २०७८

काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन

बुधबार, मंसिर ८ २०७८

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे ।

शुक्रबार, मंसिर ३ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको

शुक्रबार, मंसिर ३ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।  प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको

बिहीबार , मंसिर २ २०७८

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक  कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको  र  यही मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।  कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको

मंगलबार, कात्तिक ३० २०७८

मुगु । मुगु सदरमुकाम गमगढीमा सोमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन् । राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।  ‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी

बिहीबार , कात्तिक २५ २०७८

सुर्खेत । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख

मंगलबार, कात्तिक २३ २०७८

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको

शुक्रबार, कात्तिक ५ २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।

आइतबार, असोज ३१ २०७८

काठमाडौं । दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो । कर्णालीमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतिमा नेपाली

बुधबार, जेठ २८ २०७७

सुर्खेत । जाजरकोटको क्वारेन्टाइनमा रहेकाहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कर्णाली प्रदेशसभाका सदस्य माननीय कृष्णा शाहको बिशेष पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन ९५ माक्र्स,

बिहीबार , चैत २७ २०७६

१. कर्णाली उच्च जोखिममा विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ, यसबाट नेपाल पनि अछुतो रहन सकेन । यद्यपी नेपालमा भाइरल भइसकेको छैन । कर्णाली प्रदेश पनि कोरोना संक्रमणको उच्च जोखिममा छ, पहिलो कारण भारतमा काम गर्न गएका मजदुहरु नेपाल फर्कने र सतर्कता नअपनाउने हो भने फैलन

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij