मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
विविध
मंगलबार, बैशाख २ २०८२

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंक बीच विद्युतीय कारोबार सम्बन्धि साझेदारी भएको छ। यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । ‘करेन्ट चाउचाउ’ र विभिन्न प्रकारका ‘स्न्याक्स’ उत्पादन गर्दै आएको यशोदा फुड्सले आफ्नो क्षमता विस्तार गरेको छ । उद्योगले चाउचाउ र स्न्याक्स दुवै सेग्मेन्टको उत्पादन क्षमता बढाएको हो । उद्योगले करेन्ट चाउचाउ उत्पादन क्षमता बढाएर वार्षिक ४० हजार टन पुर्‍याएको जनाएको छ । अहिले चाउचाउ

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी संस्थाको कार्यालयमा ताला लागेको

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा बन्द गरिने भएको छ ।  सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज

सोमबार, बैशाख १ २०८२

काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन

सोमबार, बैशाख १ २०८२

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए। वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षसँग आइतबार सर्वपक्षीय

सोमबार, बैशाख १ २०८२

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए । स्काभेटर मुगु छायाँनाथ

आइतबार, चैत ३१ २०८१

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा

आइतबार, चैत ३१ २०८१

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ ।  शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति

शनिबार, चैत ३० २०८१

  काठमाडौं । पर्साको  वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । वीरगञ्ज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनी

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनी

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याइपुर्‍याइएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल पुर्‍याइयो। त्यहीँबाट विमानमार्फत काठमाडौँ

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याइपुर्याइएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल पुर्याइयो। त्यहीँबाट विमानमार्फत काठमाडौँ

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सामाजिक सुरक्षा खर्चहरू थप बढ्न नदिने उपायहरू अवलम्वन गर्न सरकारलाई सुझाव दिएको छ। शुक्रबार आयोगको पूर्ण प्रतिवेदन बुझाउदै चालु खर्च भित्र सामाजिक सुरक्षा खर्च तीब्रदरमा बढिरहेको सन्दर्भमा यसमा हुने खर्च थप बढ्न नदिन सरकारलाई आग्रह गरेको हो। प्रदेश सरकार र

शुक्रबार, चैत २९ २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि

शुक्रबार, चैत २९ २०८१

काठमाडौं।ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि मन्त्रीले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका हुन्। सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहीबार दिउँसो तीन बजे जहाज असन्तुलित हुँदै नदीमा खसेको भिडिओ अमेरिकी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। उक्त हेलिकप्टरमा तीन बालबालिकासहित

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ। आज अमेरिकी डलर

शुक्रबार, चैत २९ २०८१

आज मिति वि सं २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख। मेष राशि : दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ । ठीक समयमा सही निर्णय

बिहीबार , चैत २८ २०८१

काठमाडौं ।चारदेशीय टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ। हङकङमा जारी सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। बिहीबार बिहान भएको खेलमा नेपालले पाएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो। त्यस क्रममा ओपनर कुशल भूर्तेल र आशिफ शेखले

बिहीबार , चैत २८ २०८१

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको दुई प्रतिशत

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij