शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
राजनीति
आइतबार, चैत १७ २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् । भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक

शनिबार, चैत १६ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजवादीहरूले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा मच्चाएको हिंसात्मक प्रदर्शनको कडा भर्त्सना गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । आज शुक्रबार काठमाडौंका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुने भएको छ । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्। काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ। बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै

बिहीबार , चैत १४ २०८१

  काठमाडौं ।  राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए । प्रसाईंकै नेतृत्वमा भोलि शुक्रबार काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं

बिहीबार , चैत १४ २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । त्यसबारे सभामुख देवराज घिमिरेले

बिहीबार , चैत १४ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले निकै ठुलो जोखिम उठाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयत्न गरेको बताएका छन् । नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली शान्ति

बिहीबार , चैत १४ २०८१

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।

बिहीबार , चैत १४ २०८१

   काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ग्लोरिफाई गर्ने र हिंसाको बाजा बजाउने काम अझै भइरहेको भन्दै यस्तो किन भइरहेको छ भनेर प्रश्न गरेका छन् ।  बिहीबार सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिन सकिने र सक्नुपर्छ भन्दै सोही कारण ऐनहरू

बुधबार, चैत १३ २०८१

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्ने प्रदर्शनमा उपस्थित हुन आह्वान गरेको छ। बुधबार नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले

बुधबार, चैत १३ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले कार्यकारी निर्देशक

बुधबार, चैत १३ २०८१

  काठमाडौँ । बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको हो ।  बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा

बुधबार, चैत १३ २०८१

काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारलेलाई जानकारी दिए ।  प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर

बुधबार, चैत १३ २०८१

काठमाडौँ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले सदन सुरु गर्दावित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले पटकपटक आग्रह गर्दा

बुधबार, चैत १३ २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ भने दिउसो १ः१५ मा राष्ट्रियसभा बैठक बस्ने छ । प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने

मंगलबार, चैत १२ २०८१

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ । पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई कुशासनको दृष्टान्तको रुपमा व्याख्या गरेका छन् । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय

मंगलबार, चैत १२ २०८१

 काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन्। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ आत्मकथाको आज लोकार्पण

मंगलबार, चैत १२ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले मंगलबार बिहान सामाजिक सञ्जालमा छ पेज लामो डकुमेन्ट अपलोड गर्दै लेखे, यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? माथिको कुरा गलत भए मलाइ जेल हाल । बालेनले अपलोड

सोमबार, चैत ११ २०८१

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै अध्यक्ष प्रचण्डले सरकारको कदम बिल्कुल गलत र आपत्तिजनक भएको टिप्प्णी गरेका छन् । अध्यक्ष प्रचण्डले  सरकारले

सोमबार, चैत ११ २०८१

 काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य यसअघि

सोमबार, चैत ११ २०८१

काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले

सोमबार, चैत ११ २०८१

 काठमाडौँ । मन्त्रीपरिषद्को बैठक आज(सोमबार) बेलुका साढे ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बेलुका मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।  बेलुका बस्ने मन्त्रीपरिषद् बैठकले नियमित निर्णयहरु गर्ने बताएको छ । बैठक आज बसे पनि निर्णय भने त्यसपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक

सोमबार, चैत ११ २०८१

काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन्। उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए। प्राधिकरणका सहायक

सोमबार, चैत ११ २०८१

  काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष गत शुक्रबार र शनिबार सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो। कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता

सोमबार, चैत ११ २०८१

  काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् । बिहीबार राति ऐर सो क्याम्पसको स्ववियु सभापतिमा विजयी भएकी हुन् । भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् । भूपीले सो क्याम्पसमा अखिलको

सोमबार, चैत ११ २०८१

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका छन् ।  हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा देउवाले पूर्वराजा शाहमा संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएका थिए । राप्रपाका प्रवक्ता

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij