आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
राजनीति
बुधबार, चैत ६ २०८१

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए ।शर्माले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक

बुधबार, चैत ६ २०८१

 काठमाडौँ । व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले

बुधबार, चैत ६ २०८१

काठमाडौं । पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् ।  उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१०

मंगलबार, चैत ५ २०८१

  काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको

मंगलबार, चैत ५ २०८१

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुवेदी नेतृत्वको राजावादी सचिवालयलाई मान्यता दिएको छ ।  मंगलबार साँझ बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सुबेदी नेतृत्वको समितिलाइ मान्यता दिदैँ पार्टी प्रतिनिधित्व गराउने निर्णयसम्म गरेको छ ।  ‘राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत

मंगलबार, चैत ५ २०८१

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो। पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले  गते बारा, ८ गते पर्सा र ९ गते

मंगलबार, चैत ५ २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। झापा पुगेका महासचिव ‘विप्लव’ले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए। यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताएका छन्। उनले

मंगलबार, चैत ५ २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा

सोमबार, चैत ४ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा जाने नीति नरहेको प्रष्ट पारेको छ । पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको सचिवालयबाट जारी प्रेस नोट जारी गर्दै स्वकीय सचिव गोबिन्द आचार्यले सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको

सोमबार, चैत ४ २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।  प्रधानमन्त्री तथा नेकपा९एमाले०का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् । गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई

आइतबार, चैत ३ २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको थियो । उनलाई आइतबार साँझ प्रहरीले

आइतबार, चैत ३ २०८१

   काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण

आइतबार, चैत ३ २०८१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा सरकारले पक्राउ गर्न नहुने बताएका छन्। उनको तस्बिर जलाएको आरोपमा राप्रपाका एक नेता आइतबार पक्राउ परेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका

आइतबार, चैत ३ २०८१

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक डाकेको छ । पार्टी कार्यालय बनस्थलीमा आइतबार (आज) अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेको बताइएको छ । पछिल्लो समय

आइतबार, चैत ३ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र

आइतबार, चैत ३ २०८१

काठमाडौं  । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि पन्तले आफूसँग बसह गर्ने हो भने

आइतबार, चैत ३ २०८१

 काठमाडौँ  । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने

शनिबार, चैत २ २०८१

 काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपिल गरेको छ । शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने

शनिबार, चैत २ २०८१

काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ। आज बसेको ‘कार्य व्यवस्था परामर्श समिति’को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो। क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ।

शनिबार, चैत २ २०८१

 काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिनुको सट्टा अहिले दिइएको सुविधालाई घटाउन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रभाकरले गरिवीका रेखामुनि रहेका गरीव एवम् मधेसका मुसहरलाई जिविकोपार्जनको लागि लगानी गर्दा न्याय सङ्गत हुने

शनिबार, चैत २ २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् ।  नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले  सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी

शुक्रबार, चैत १ २०८१

  काठमाडौं ।   भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरू भएको २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो)को दृश्य हो यो

शुक्रबार, चैत १ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद  ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् ।  शुक्रबार सिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको

शुक्रबार, चैत १ २०८१

काठमाडौं । विपक्षी चार   दलको समाजवादी  मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । पछिल्लो समय राजावादी शक्तिले प्रदर्शन गरेर परिवर्तनलाई

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij