आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार श्रेष्ठ विजयी


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/8391
    चैत ६, २०८१ बुधबार
    पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार श्रेष्ठ विजयी

    काठमाडौं । पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् । 

    उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् ।

    उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij