आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

आज तोलामा चार सयले घट्यो सुनको मूल्य


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1474
    कात्तिक ११, २०७८ बिहीबार
    आज तोलामा चार सयले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।  

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij