आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्य घट्यो


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1543
    कात्तिक १७, २०७८ बुधबार
    सुनको मूल्य घट्यो

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ । 

    त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९११ हजारमा आइपुगेको छ । 

    चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १२२५ मा आइपुगेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij