बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

लोक सेवा आयोगले स्वास्थ्यतर्फ माग्यो ९६ कर्मचारी (विज्ञापनसहित)


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1651
    कात्तिक २४, २०७८ बुधबार
    लोक सेवा आयोगले स्वास्थ्यतर्फ माग्यो ९६ कर्मचारी (विज्ञापनसहित)

    काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 

    आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो । 

    खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले उल्लेख गरेको छ । 

    मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापिस्टलगायत पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो । 

    l1.jpg

    l2.jpgl3.jpgl4.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij