शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मूल्य घट्यो


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2105
    मंसिर १४, २०७८ मंगलबार
    सुनको मूल्य घट्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ ।

    नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको भाउ सोमबारको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij