बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

विमानस्थलसम्म पुग्ने यात्रुका लागि निःशुल्क बस सेवा सुरु, पर्यटन मन्त्री आलेद्धारा उदघाटन


  • 4.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2129
    मंसिर १५, २०७८ बुधबार
    विमानस्थलसम्म पुग्ने यात्रुका लागि निःशुल्क बस सेवा सुरु, पर्यटन मन्त्री आलेद्धारा उदघाटन

    काठमाडौं । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । 

    विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
    निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij