शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

कति छ आज सुनको मूल्य ?


  • 2.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2212
    मंसिर २०, २०७८ सोमबार
    कति छ आज सुनको मूल्य ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

    त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij