शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/2226
    मंसिर २१, २०७८ मंगलबार
    मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।  

    त्यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij