शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2249
    मंसिर २२, २०७८ बुधबार
    बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौं । बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा तोलामा ५०० ले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा २०० ले घटेको थियो । 

    सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।  

    त्यस्तै चाँदीको मूल्यमा पनि आज बढेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij