शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको भाउ घट्यो, चाँदी यस महिनाकै सस्तो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2293
    मंसिर २४, २०७८ शुक्रबार
    सुनको भाउ घट्यो, चाँदी यस महिनाकै सस्तो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

    बिहीबार सुनचाँदीको भाउ स्थिर देखिएको थियो । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा आइपुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    चाँदीको भाउ पनि शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदी मंसिर महिनाकै सबैभन्दा सस्तो भएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij