शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुन-चाँदीको मूल्य बढ्यो, आजको मूल्य कति ?


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2321
    मंसिर २६, २०७८ आइतबार
    सुन-चाँदीको मूल्य बढ्यो, आजको मूल्य कति ?

    काठमाडौं । आइतबार सुनको मूल्यमा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ३०० रुपैयाँले घटेको थियो ।

     छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको पनि ३०० रुपैयालेँ घटेर प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि समान्य वृद्धि भएको छ ।

    आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij