शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

आज सुनको मूल्य स्थिर


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2341
    मंसिर २७, २०७८ सोमबार
    आज सुनको मूल्य स्थिर

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य आइतबारको तुलनामा स्थिर  देखिएको छ । आइतबारको तुलनामा सुनको भाउमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार छापावाला सुन आइतबार ९२ हजार ५ सय रुपैंयामा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो । तेजावी सुन भने आज प्रतितोला ९२ हजार रुपैंया कायम भएको छ । 

    त्यस्तै चाँदीको मूल्य समेत आज स्थिर छ। चाँदी आइतबार प्रतितोला १ हजार १९० रुपैंयामा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij