शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मूल्य बढ्यो


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2361
    मंसिर २८, २०७८ मंगलबार
    सुनको मूल्य बढ्यो

    काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । 

    सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार  भएकोमा आज ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

    तेजावी सुन भने आज ९२ हजार ३ सय  रुपैयाँ कायम भएको छ । 

    त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij